Lokantar
“बाउ विदेशी भए पनि म नेपाली आमाको कोखबाट जन्मिएँ । यही देशमा बस्दै आएको छु, तर आमाको नामबाट नागरिकता लिन राज्यसँग सङ्घर्ष गरिरहेको छु । जुन आमाको कोखबाट जन्मिए उहाँकै नामबाट नागरिकता पाउँ भनेर २१ वर्षको उमेरदेखि सङ्घर्षरत छु । ३६ वर्षको हुँदासम्म नागरिकताविहीन नै छु”, स्याङ्जाका सुरज आचार्यले भने । उनले अनागरिक हुँदा मानसिक, शारीरिक र सामाजिक पीडा भोग्नुका साथै भविष्य निर्माणको आधार पनि कुण्ठित भइरहेको गुनासो गरे । काठमाडौँको एक कार्यक्रममा आचार्यले आमाको नामबाट नागरिकता पाउनुपर्ने प्रावधान सहज...
Go to News Site