रानी समाचारदातारानी, चैत १७ गते । लागुऔषध सेवन (लापसे) गरेर सवारीसाधन चलाउने ११ जना चालकलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १० जना सीटी सफारी चालक र...