Lokantar
काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन दिएकी छन् । बजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा बैठकमा उनले उक्त निर्देशन दिएकी हुन् । डङ्गोलले स्वीकृत कार्यक्रम कार्यान्वयनबाट मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको विभागीय प्रमुखसँग बताइन् । “कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला”, उनले भनिन्, “लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला । यसले जवाफदेहितामा वृद्धि हुनेछ...
Go to News Site