अरू रोगहरूको लक्षण सुरुमै देखिन्छ। तर अण्डाशयको क्यान्सर सुटुक्क फैलिने हुँदा सुरुमै थाहा पाउन गाह्रो हुने चिकित्सक बताउँछन्। #NagarikNews