Collector
बागमती प्रदेशसभाको बैठक यही चैत २४ गतेभित्र बोलाउन कांग्रेसको आग्रह | Collector
बागमती प्रदेशसभाको बैठक यही चैत २४ गतेभित्र बोलाउन कांग्रेसको आग्रह
Lokantar

बागमती प्रदेशसभाको बैठक यही चैत २४ गतेभित्र बोलाउन कांग्रेसको आग्रह

 नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिए । यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री छन् । बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ । यस्तै,...

Go to News Site