घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन | Collector
Gorkhapatra
घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन
घोडाघोडी (कैलाली), चैत १७ गते । यहाँको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पु¥याउन परिवारले भोग्नुपरेको कठ...