कञ्चनपुर, चैत १७ गते । शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ वि...