Onlinekhabar
१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र उसका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने बताएका छन् । अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण इरानको सहभागिताबारे अनिश्चितता देखिएको थियो । यसअघि इरान फुटबल महासंघले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गराउन फिफासँग छलफल गरिरहेको जनाएको थियो । तर […]
Go to News Site