गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १८ गते । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले अनिवार्य अवकाश पाउनुभएको छ । तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि २०८१ असोज...