Collector
बढेको हवाई इन्धनको मूल्य आजदेखि लागू, पेट्रोल र डिजेलको के हुन्छ ? | Collector
बढेको हवाई इन्धनको मूल्य आजदेखि लागू, पेट्रोल र डिजेलको के हुन्छ ?
Lokantar

बढेको हवाई इन्धनको मूल्य आजदेखि लागू, पेट्रोल र डिजेलको के हुन्छ ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले आन्तरिक र बाह्य दुवैतर्फको हवाई इन्धनको मूल्य ह्वात्तै बढाएको हो । बढाएको हवाई इन्धनको मूल्य आज बुधबारदेखि लागू भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य लिटरमै १२४ रूपैयाँले बढेको छ । यसअघि प्रतिलिटर १२७ रूपैयाँ रहेको आन्तरिक हवाई इन्धनको मूल्य अब एकैपटक २५१ रूपैयाँ पुगेको छ ।  त्यसैगरी, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ८१९ अमेरिकी डलरल...

Go to News Site