कोशी प्रदेशमा पोल्ट्री व्यवसाय सङ्कटमा | Collector
Gorkhapatra
कोशी प्रदेशमा पोल्ट्री व्यवसाय सङ्कटमा
शशिधर पराजुली विराटनगर, चैत १८ गते । कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु सङ्क्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी...