विभिन्न प्रदेशका उच्च भूभागमा वर्षा–हिमपात | Collector
Gorkhapatra
विभिन्न प्रदेशका उच्च भूभागमा वर्षा–हिमपात
काठमाडौँ, चैत १८ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्ब...