Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध दुईदेखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने बताएका छन् । उनले आफ्नो मुख्य लक्ष्य इरानलाई परमाणु हतियार विकास गर्न नदिनु रहेको र उक्त लक्ष्य पूरा भइसकेको दाबी गरेका छन् । ओभल अफिसबाट बोल्दै ट्रम्पले इरानसँग भएका सबै सैन्य तथा रणनीतिक क्षमता निष्क्रिय पार्ने काम अन्तिम चरणमा रहेको बताएका छन् । उनका अनुसार युद्ध अन्त्य गर्न अझै करिब दुई हप्ता वा केही दिन थप लाग्न सक्छ । ट्रम्पले सम्झौता भए युद्ध अझ छिट्टै अन्त्य हुन सक्ने संकेत पनि गरेका छन् । उनले इरान सम्झौता गर्न इच्छुक रहेको ...
Go to News Site