जिल्ला प्रशासनद्वारा अतिक्रमण हटाउन निर्देशन | Collector
Gorkhapatra
जिल्ला प्रशासनद्वारा अतिक्रमण हटाउन निर्देशन
सन्तोष दहितदाङ, चैत १८ गते । जिल्ला प्रशासन कार्यालय, दाङले सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको जिल्ला प्रश...