Collector
गजल मञ्च चितवनको स्थापना दिवसमा गजल उत्सव | Collector
गजल मञ्च चितवनको स्थापना दिवसमा गजल उत्सव
Lokantar

गजल मञ्च चितवनको स्थापना दिवसमा गजल उत्सव

गजल मञ्च चितवनले आफ्नो २० औं स्थापना दिवसका अवसरमा गजल उत्सव तथा खुला गजल वाचन कार्यक्रम गर्ने भएको छ । आयोजकका अनुसार कार्यक्रम यही चैत २६ गते बिहीबार दिउँसो ४ बजे चितवन साहित्य परिषद्को सभाहलमा आयोजना हुनेछ । गजल विधाको प्रवर्द्धन र सर्जकबीच सृजना आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ । उक्त अवसरमा चितवन र आसपासका जिल्ला लगायत विभिन्न स्थानबाट गजलकारको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत खुला गजल वाचनको व्यवस्था गरिएकाले स्थापित गजलकारका साथै नवसर्जक...

Go to News Site