Collector
मुगुमा ४ म्याग्निच्युडको भूकम्प | Collector
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
Lokantar

मुगुमा ४ म्याग्निच्युडको भूकम्प

 मुगुको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको जनाइएको छ। 

Go to News Site