Onlinekhabar
१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुई ल्याटिन राष्ट्र अर्जेन्टिना र ब्राजिल विजयी भएका छन् । अर्जेन्टिनाले जाम्बियालाई ५-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसीसहित जुलियन अल्भारेज, निकोलस ओटामेन्डी र भ्यालेन्टिन बार्कोले एक-एक गोल गरे । जाम्बियाका डोमिनिक चान्डाले एक आत्मघाती गोल उपहार दिए । ला बोमबोनेरामा भएको यो खेल […]
Go to News Site