Collector
उत्तर कोरियाली ह्याकरद्वारा ठूलो साइबर आक्रमण, हजारौं अमेरिकी कम्पनी जोखिममा | Collector
उत्तर कोरियाली ह्याकरद्वारा ठूलो साइबर आक्रमण, हजारौं अमेरिकी कम्पनी जोखिममा
Lokantar

उत्तर कोरियाली ह्याकरद्वारा ठूलो साइबर आक्रमण, हजारौं अमेरिकी कम्पनी जोखिममा

उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूहले हजारौं अमेरिकी कम्पनीहरूले प्रयोग गर्ने सफ्टवेयरमा घुसपैठ गरी ठूलो स्तरको ‘सप्लाइ–चेन’ साइबर आक्रमण गरेको खुलासा भएको छ ।  सुरक्षा विज्ञहरूका अनुसार यसबाट पूर्ण रूपमा पुनःस्थापना हुन महिनौं लाग्न सक्नेछ । मंगलबार सार्वजनिक भएको विवरणअनुसार उक्त आक्रमणमार्फत उत्तर कोरियाले दीर्घकालीन रूपमा क्रिप्टोकरेन्सी चोरी गर्ने अभियान चलाउने आशंका गरिएको छ । यसरी चोरी गरिएको रकम प्रायः उत्तर कोरियाको परमाणु तथा मिसाइल कार्यक्रमका लागि प्रयोग हुने बताइएको छ । विज्ञहरू...

Go to News Site