Collector
महँगियो नेपाली भान्सादेखि न्याय परिषद्को संरचना पुनरवलोकन गर्ने तयारीसम्म | Collector
महँगियो नेपाली भान्सादेखि न्याय परिषद्को संरचना पुनरवलोकन गर्ने तयारीसम्म
Lokantar

महँगियो नेपाली भान्सादेखि न्याय परिषद्को संरचना पुनरवलोकन गर्ने तयारीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश भएकी छन् ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण मंगलबार सेवा निवृत्त भएपछि मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन् । ०००० नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै...

Go to News Site