पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्नूस् : मुख्यमन्त्री कँडेल | Collector
Gorkhapatra
पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्नूस् : मुख्यमन्त्री कँडेल
ललित बसेलसुर्खेत, चैत १८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई राखेर पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । मु...