बेइजिङमा ७० वर्षयता नेपालले पठाएको पहिलो महिला कूटनीतिज्ञ | Collector
Onlinekhabar
बेइजिङमा ७० वर्षयता नेपालले पठाएको पहिलो महिला कूटनीतिज्ञ
यसअघि बेलायतमा दुईपटक कार्यवाहक राजदूत भइसकेकी सहसचिव रोशन खनाल अहिले चीनमा कार्यवाहक राजदूत छिन्। नेपाल–चीन सम्बन्धको ७० वर्षे इतिहासमा चीनस्थित नेपाली दूतावासले पाएको उनी नै पहिलो महिला नेतृत्व हुन्।