नौरते नेपालीसिँजा (जुम्ला), चैत १८ गते। जुम्लाको हिमा गाउँपालिका–६, खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो जाँदा तीनवटा घरमा क्षति पुगेको छ। मङ्गलबार दिउँसो गाउँ माथिबाट खसेको पहिरोले स्थान...