Collector
बोस्निया-हर्जगोभिनासँग हारेपछि इटाली लगातार तेस्रो पटक विश्वकप खेल्नबाट बञ्चित | Collector
बोस्निया-हर्जगोभिनासँग हारेपछि इटाली लगातार तेस्रो पटक विश्वकप खेल्नबाट बञ्चित
Lokantar

बोस्निया-हर्जगोभिनासँग हारेपछि इटाली लगातार तेस्रो पटक विश्वकप खेल्नबाट बञ्चित

चारपटकको विश्व च्याम्पियन इटाली आगामी फिफा विश्वकपमा पनि नदेखिने भएको छ । इटाली विश्वकपको छनोट चरणबाटै बाहिरिएको हो । विश्वकप छनोटको प्ले–अफ चरणमा इटालीको टोली बोस्निया–हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित भयो । इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । पुरुष विश्वकप फुटबलको इतिहासमा कुनै पनि पूर्वविजेताले लगातार तीनपटक छनोट चरण पार गर्न नसकेको यो पहिलो पटक हो । इटाली यसअघि, सन् २०१८ को रुस र सन् २०२२ को कतार विश्वकपमा पनि अनुपस्थित थियो । बुधबार बिहान सम्पन्...

Go to News Site