महाकालीमा बगेर एक पुरुष बेपत्ता, महिला मृत फेला | Collector
Gorkhapatra
महाकालीमा बगेर एक पुरुष बेपत्ता, महिला मृत फेला
केशवराज भट्टराईवासुलिङ (बैतडी), चैत १८ गते । बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण...