Lokantar
क्रिमियामा रूसी सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार २९ जनाको मृत्यु भएको छ । रूसी रक्षा मन्त्रालयले राज्य सञ्चारमाध्यममार्फत् उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार नियमित उडानका क्रममा सम्पर्क विच्छेद भएपछि एन–२६ विमानको भग्नावशेष फेला पारिएको हो । विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा कोही पनि जीवित नरहेको प्रारम्भिक अनुमान गरिएको बीबीसी लेखेको छ । प्राविधिक समस्याका कारण विमान चट्टानमा ठोक्किएर दुर्घटनाग्रस्त भएको बताइएको छ । मन्त्रालयले विमानमा बाह्य आक्रमण वा क्ष...
Go to News Site