Lokantar
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा सात हजार ४०० र चाँदी १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार ...
Go to News Site