Onlinekhabar
१८ चैत, काठमाडौं । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँगको एकीकरण भंग गरेको छ । गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो । त्यसको करिब तीन हप्तापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच एकता भएको थियो । तमलोपाका […]
Go to News Site