सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु | Collector
Gorkhapatra
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
किमाथाङ्का (सङ्खुवासभा) चैत १८ गते । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको ज...