लुम्बिनी प्रदेश सरकारले पाल्पाको तिनाउँ गाउँपालिका-२ मा निर्माण गरेको सांस्कृतिक डबली स्थानीय तहलाई हस्तान्तरण गरेको छ। #NagarikNews