Collector
प्रधानमन्त्री बालेनको सचिवालयको निर्देशनपछि चल्न थाले लुम्बिनीका बिजुली बस | Collector
प्रधानमन्त्री बालेनको सचिवालयको निर्देशनपछि चल्न थाले लुम्बिनीका बिजुली बस
Lokantar

प्रधानमन्त्री बालेनको सचिवालयको निर्देशनपछि चल्न थाले लुम्बिनीका बिजुली बस

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका विद्युतीय गाडी प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सञ्चालनमा आएका छन् । लुम्बिनीमा गाडी चल्न नसकेर अलपत्र परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं लैजाने निर्णय गरेको थियो । त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले लुम्बिनीमा तुरुन्त बस सञ्चालन गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घाममा थन्किएर थोत्रिने अवस्थामा पुगेका बस बुधबारदेखि सञ्चालनमा आएको रास्वपा सांसद ज्ञानु पौडयालले जानकारी दिए । लुम्बिनीलाई प्रदुषणरहित बनाउँदै पर्यटकको सुविधाका लागि भनेर...

Go to News Site