मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु | Collector
Gorkhapatra
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु
मुस्ताङ, चैत १८ गते । यहाँका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।...