Collector
उपाध्यक्ष थापाको अध्यक्षतामा एमाले संसदीय दलको बैठक [तस्वीरहरू] | Collector
उपाध्यक्ष थापाको अध्यक्षतामा एमाले संसदीय दलको बैठक [तस्वीरहरू]
Lokantar

उपाध्यक्ष थापाको अध्यक्षतामा एमाले संसदीय दलको बैठक [तस्वीरहरू]

नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा मंगलबार मध्यान्ह एमाले संसदीय दलको बैठक बसेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रियसभाका सांसदहरूसहित ​बसेको बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतकलगायत चयन गर्नेछ । संघीय संसद् बैठक यही चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । तस्वीरहरू : 

Go to News Site