Onlinekhabar
१८ चैत, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र फरक ढाँचामा आयोजना हुँदैछ। पहिलोपटक ४८ टोलीहरू सहभागी हुन लागेका हुन् । छनोट यात्रा सेप्टेम्बर २०२३ बाट सुरु भएको थियो र करिब डेढ वर्षसम्म चलेको […]
Go to News Site