हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।