Onlinekhabar
१८ चैत, काठमाडौं । अमेलिया केरले शानदार ब्याटिङ गर्दै १३९ बलमा अविजित १७९ रन बनाएपछि न्युजिल्यान्ड महिला क्रिकेट टोलिले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हात पारेको छ। बेसिन रिजर्भमा बुधबार भएको एकदिवसीय खेलमा न्युजिल्यान्डले ३४७ रनको विशाल लक्ष्य पछ्याउँदै २ विकेटले जित निकालेको हो। यो महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफल रन चेज हो। जितको […]
Go to News Site