Onlinekhabar
काठमाडौँ । अभिनेत्री जसिता गुरुङ र अभिनेता अनमोल केसीको ‘रिलेसनसिप’को गाइँगुइँ चल्न थालेको धेरै भयो । ‘फर्की फर्की’ फिल्म गरेयता यी दुईको अभिनय रहेको ‘जेरी अन टप’ बक्सअफिसमा हिट रह्यो । यी दुईले आफूहरूबीच प्रेम सम्बन्ध रहेको कुरालाई सार्वजनिकरुपमा स्वीकार भने गरेका छैनन् । यद्यपि, कतिपय क्रियाकलाप र सामाजिक सञ्जालका पोस्ट हेर्दा यी दुईजना गहिरो […]
Go to News Site