Onlinekhabar
बालबालिकाको काम के हो ? यो प्रश्नमा प्रायको उत्तर हुन्छ– स्कुल जाने, लेखपढ गर्ने, गृहकार्य गर्ने । यी बाट फुर्सद मिल्यो भने खेल्ने । प्रायगरी शहरी क्षेत्रका र कतिपय गाउँमै रहने परिवारका बालबालिकामा समेत यस्तै नियम लागू हुन्छ । पढ्नेबाहेक अरू कुरामा उनीहरूले खासै ध्यान दिन आवश्यक छैन भन्ने बुझाइ धेरै अभिभावकको रहन्छ । अन्य […]
Go to News Site