Collector
मधेशका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल | Collector
मधेशका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल
Lokantar

मधेशका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  मंगलबार प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । त्यसअघि सोमबार उनले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उ...

Go to News Site