Lokantar
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुई वटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा प्र ३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौंडा स्कूल...
Go to News Site