Collector
सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता | Collector
सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता
Lokantar

सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता

प्रतिनिधिसभाको सभामुख चयनका लागि यही चैत २२ गते आइतबार निर्वाचन गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकको पूर्वसन्ध्यामा बुधबार बसेको सर्वदलीय बैठकमा यस्तो सहमति जुटेको हो । दलहरूबीच बिहीबार बस्ने पहिलो बैठकमा सभामुख निर्वाचनको विषयमा प्रस्ताव ल्याउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीका अनुसार, सभामुखको निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने गरी तालिका ल्याउने सहमति भएको छ । यसैगरी, संसदीय समितिहरूमा सकेसम्म सबै दलको प्रतिनिधित्व ...

Go to News Site