BBC News Nepali
चैत्र पूर्णिमाको अवसरमा काठमाण्डूको बौद्धमा तामाङ समुदायले तेमाल जात्रा मनाएको छ। स्वयम्भु र नमोबुद्धमा पनि यो जात्रा मनाइन्छ। यो जात्रामा दिवङ्गत आफन्तको सम्झनामा बत्ती बाल्ने र पुजापाठ गर्ने चलन छ। हेर्नुहोस् बौद्धमा मनाइएको तेमाल जात्राको केही तस्बिरहरु। #BBCNepali
Go to News Site