प्यूठानबाट ४ हजार ३८५ परीक्षार्थीले एसईई दिँदै | Collector
Gorkhapatra
प्यूठानबाट ४ हजार ३८५ परीक्षार्थीले एसईई दिँदै
सुजल श्रेष्ठप्यूठान, चैत १८ गते । यस वर्ष जिल्लाबाट चार हजार तीनसय ८५ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लागेका छन् । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका अनुसा...