युवालाई स्वरोजगार बनाउँदै एकीकृत सेवा कार्यालय | Collector
Gorkhapatra
युवालाई स्वरोजगार बनाउँदै एकीकृत सेवा कार्यालय
रामकृष्ण बोहराबागलुङ, चैत १८ गते । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा नेपाली खाना बनाउने तालिम सुरु भएको छ । पन्ध्र दिने तालिममा इला कम्फ...