Collector
विपद्‌मा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने | Collector
विपद्‌मा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
Lokantar

विपद्‌मा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन् ।  आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपद्‌मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका हुन् । उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा खटिएकामा धन्यवाद समेत व्यक्त गरेका सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । सो क्रममा गृहमन्त्री गुरुङले ...

Go to News Site