Lokantar
नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले अहंकार छाडेर मिल्नुपर्ने बताएकी छन् । पार्टीका दुवै पक्षले संवादहीनता तोडेर सहकार्यको बाटो रोज्नुपर्ने उनको भनाइ छ । असन्तुष्ट पक्षले धुम्बाराहीमा बोलाएको भेलामा सहभागी भएकी गुरुङले बुधबार भनिन्, 'विपक्षीहरू माथि गएर खाइसके । भुइँमा बसेर कांग्रेस पछारिनुसम्म पछारियो । कांग्रेसले सिक्नुपर्ने सबै सिकिसक्यो । अब उठ्ने कुरा गरौं, उठाउनका लागि दुई समूहबीच देखिएको संवादहीनता र अहंकार पनि छाडौं,' गुरुङले भनिन् । उनले अदालतले जे निर्णय दिन्छ, दुवै पक्षले त्यसैलाई मानेर ...
Go to News Site