बिहीबारदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै | Collector
Gorkhapatra
बिहीबारदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ, चैत १८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एस...