भारतमा जनसंख्या अहिले एक अर्ब ४० करोड नाघिसकेको अनुमान गरिएको छ । यसले भारतलाई चीनलाई उछिन्दै विश्वकै बढी जनसंख्या भएको राष्ट्र बनाएको छ ।