काठमाडौँ, चैत १८ गते । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको छ ।विश्वकपमा पहिलो पटक ४८...