सेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ? | Collector
Onlinekhabar
सेयर बजार किन लाग्दै छ निरन्तर ओरालो ?
एकातिर राजनीतिक मुठभेडको डर छँदै थियो, त्यसमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाइदियो ।