Lokantar
पाकिस्तान र अफगानिस्तानले सीमापार आक्रमणका कारण महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयास गर्न चीनमा वार्ता गरिरहेका छन् । पाकिस्तानका विदेशमन्त्री इशाक दार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्न मङ्गलबार बेइजिङ पुगेपछि उत्तरपश्चिमी शहर उरुम्चीमा बैठक भएको हो । उनीहरूबिच संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयासमा इस्लामाबादको भूमिकाबारे छलफल भएको र र द्वन्द्व अन्त्यका लागि संयुक्त पाँचबुँदे योजना तय भएको बताइएको छ। गत सप्ताहन्तमा पाकिस्तानी राजधानीमा साउदी अरब, इजिप्ट र टर्कीका विदेश मन्त्र...
Go to News Site